नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरुको नाम “आदिवासी जनजाति आयोग नियमावली, २०७९” रहेको छ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।